Home »
» बसन्तपुरमा
बसन्तपुरमा
बसन्तपुरमा जादा लामा लामा जटा पालेर बसिराको भिक्षु देक्दा मलाई यतीकै हात बादेर बस्न पटक्कै मन्ले मानेन ,
नजिक पुगेर सोधे :तपाइ किन लामा जटा पाल्नुहुन्छ ? उनिले हाँस्दै उतर दिए-म एक भिक्षु हुँ ,हामीले जटा पाल्नै पर्छ । यसबाट हामीलाई केही आम्दनी पनि मिल्छ ... !म छक्क परे , र केही नसोची फ्यात्ट सोदिहाले कसरी ? .. नेपालमा घुम्न आउने पर्यटक ले म सँग फोटो खिच्छन मैले प्रती फोटो १०० भन्दा माथि र नेपाली को लागि रु १० लिन्छु । यसरीनै म पेट पल्छु । बचेँको पैसाले परेवा लाई चाहरा किन्छु .
म पनि मक्ख पर्दै १ फ्ल्एश दिहाले .....
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment