Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » आमा सुतेको कोठामा छोराले गर्‍यो बलात्कार

आमा सुतेको कोठामा छोराले गर्‍यो बलात्कार

काठमाण्डौ, १० मंसिर-   नेपालगन्ज स्थाइ घर भइ धापासिमा फल्याट भाडामा लिएर बसेका दिकपाल शाहिका छोरा सन्देस शाहिले आफ्नै घरमा कामगर्न बसेकी १३ बर्षीया बालीका उमा चौधरी (नाम परिर्बतन) लाई बल्तकार गरेका छन् ।

गत माग देखि लगातार बलकृत  हूदैआएकी बालिकालाई प्रहरीले गत मंलबार उद्धार गरेको छ । पिडकका बाबु प्राय बाहिर बस्ने र आमा पनि दिउसो काममा जाने भएको कारण सन्देसले पटक पटक दिउसै बालिका लाई बलात्कार गर्दै  आएको बालिकाले बताएकि छिन् । गाउँमा ५ कक्षामा पढ्दै गरेकी  उनलाइ दिकपालले अन्तिम परिक्षानै नसकि पडाइदिने र्सतमा ल्याएका थिए  र काठमाण्डौको सामाखुशी स्थित मनोहर स्कूलमा भर्ना गरिदिएका थिए ।  तर आएको १ हप्तादेखिनै बालिका लगातार बलत्कृत भएको पिडकको आमाले थाहा पाएपछि बाहिर कुरा गर्छे भनेर बालिकालाई बिद्यालय नपठाएको खुलासा भएको छ ।

बालिकाले धेरैपल्ट आफु बलतकृत भएको बताएतापनि  तँ राम्री छेस भनेर टारेको र एक दिन रक्सीले मातियर आएर छोराले  आफु सुतेको कोठामा बालिकालाई बलात्कार गर्दा समेत  उनले नदेखे जस्तो गरेर अर्कातिर र्फेर सुतेको  बलिकाले बताइन । शाहीले दुई वा तीन दिन बिराएर उनलाइ कहिले भान्सामा त कहिले सुत्नेकोठामा बलात्कार गथ्र्यो, बलात्कार गर्दा सबै कपडा खोलेर नागै बनाउने गरेको र बलात्कारपछि फोहोर पुच्न र लगाएको बालिकाले बताइन् ।
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger