उच्च वर्गका स्पेनिस यौनकर्मीहरूले बैंकले आर्थिक समस्याबाट गुजि्ररहेका
परिवारलाई ऋण नदिएको विरोधमा राष्ट्रिय रूपमा हड्तालको घो षणा गरेका छन्।
उनीहरूले बैंकले ऋण नदिएको विरोधमा कुनै पनि बैंकका कर्मचारीसँग शारीरिक
सम्बन्ध नराख्ने घोषणा गरेका छन्। यौ नकर्मीहरूका अनुसार उनीहरूको मागलाई
बैंकले संबोधन नगरेसम्म हड्ताल जारी रहनेछ। यौनकर्मीहरूको यस्तो घोषणापछि
अहिले बैंकका कर्मचारीहरू आफू अन्य पेसाको भएको बताउँदै आउने गरेको एक
यौनकर्मीले बताइन्। यौनकर्मी एना एजी भन्छिन्- 'हाम्रो हड्ताल भर्खरै
प्रारम्भ भएको छ। यसको सामना बैंकका कर्मचारीहरूले गर्न सक्दैनन्।
यौनकर्मीहरूको यो आह्वानपछि अहिले बैंकले समस्या समाधानका लागि सरकारलाई
मध्यस्थकर्ताको भूमिका निर्वाह गर्न अनुरोध गर्न थालेको छ।
यौनकर्मीहरूद्वारा हड्तालको घोषणा
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- नेपाली बैन्कमा चोरीकोलोगो
- बत्ती आएर हैरान…
- जागिरको अन्तरबार्तामा फेसबुकको पासवर्ड पनि सोधियो
- भिखारीको पनि जुलुस – न्यूनतम भिख रु ५ गर्नु पर्ने माग
- new
- यथार्थ कथा : मोटरसाइकल संग सुहागरात
- फेस्बूक चलाऊदै पैसा कमाउन मिल्ने
- बारीबाटै आठ क्विन्टल आलु चोरी
- गुप्ताङ्गमा बिष राखेर श्रीमानको हत्या प्रयास
- चोरे पनि बेइज्जत चाहिं नगर्नु नि

Labels:
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment