एकजना जड्या बिहान उठेर पत्रिका पढ्न बसेछ । पत्रिका पढ्दै जादा पत्रिकाको एउटा लेखमा उस्को आँखा पर्यो त्यसमा लेखिएको थियो ” रक्सी खादा हुने नराम्रो असर ” उसले त्यो लेख सबै पढेछ र एक्छिन पछि श्रीमतीलाई ” ल अब भोली देखी बन्द । यो सुनेर श्रीमतीले दङग परेर भनि ” साचै हो र भोली देखी रक्सी बन्द नै हो त ?? जड्याले भन्यो ” रक्सी होइन पत्रीका चाँही बन्द भनेको …..
भोली देखी बन्द

Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- नेपाली चुटकिला : ला भुले छु /
- नेपाली चुटकिला : यो मोबाईल हैन यो त टी. भी. को रिमोट हो
- चुटकिला : प्लिज काली एकफेर गर्न देउ न
- चुटकिला : शिक्षक डाक्टर बनेर डाक्टरलाई नै उपचार
- नेपाली चुटकिला : त्यो तेरो बहिनी पर्छ , आफ्नु आमा लाई नभन
- नेपाली चुटकिला : डाक्टर र पागल
- नेपाली चुट्किला : शेरे र उसकी बाठी बुडी
- नेपाली चुटकिला : विबह पछी सेरे
- नेपाली चुटकिला : आइतेको तुजुक
- नेपाली चुटकिला : बैनीको बिहेमा १ लिटर BLOOD दाइजो मागेकाछन्

Labels:
चुटकिला
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment