गजल
नझर्कनु बैस मेरो वोइेली झरेनी
अस्तायर जवानीले सीमा तरेनी
नियम नै हो प्रक्रिती को फुल फुल्छ झर्छ
मगमगाइ दिनभरी बास्ना छरेनी
जन्मियर ठुलो हुनु बुदो हुनु मर्नु
मेतिदैन भाग्य रेखा जे जे गरेनी
एैना हेर चाउरियछन तिम्रा पनि गाला
दिनभरी अत्तर अनी पाउदर भरेनी
तिम्रो माया मलाई लेउ म नि दिन्छु तिम्लाई
अन्तिम इछ्छा काख मा मरु मर्नै परे नि ।
- सम्झना अर्याल "दर्पण"
नझर्कनु बैस मेरो वोइेली झरेनी
अस्तायर जवानीले सीमा तरेनी
नियम नै हो प्रक्रिती को फुल फुल्छ झर्छ
मगमगाइ दिनभरी बास्ना छरेनी
जन्मियर ठुलो हुनु बुदो हुनु मर्नु
मेतिदैन भाग्य रेखा जे जे गरेनी
एैना हेर चाउरियछन तिम्रा पनि गाला
दिनभरी अत्तर अनी पाउदर भरेनी
तिम्रो माया मलाई लेउ म नि दिन्छु तिम्लाई
अन्तिम इछ्छा काख मा मरु मर्नै परे नि ।
- सम्झना अर्याल "दर्पण"
No comments:
Post a Comment