एउटा क्लासमा ह्वेलको बारेमा कुरा हुँदैथियो । शिक्षकः ह्वेल शारिरिक रुपमा ठुलो भएपनि मानिसलाई निल्न सक्दैन, किन भने उसको घाँटी सानो हुन्छ । बिद्यार्थीः तर, दिपक त जापान जाँदा ह्वेलले निलेको रे, शिक्षकः होइन, त्यो असम्भव छ । बिद्यार्थीः त्यसोभए म स्वर्ग गएपछि दीपकलाई सोध्छु । शिक्षकः अनि नर्क गएको रहेछ भने नि ? बिद्यार्थीः सरले सोध्नु नि ।
नर्क गएको रहेछ भने नि ?
Labels:
चुटकिला
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment