धुर्मुसे लाई दारी ले जेनतेन ऋण खोजेर बिदेस पढ्न पठाए छ,धुर्मुसे ४,५ वर्ष बिदेस बसेर नेपाल फर्केछ,गाऊ मा सबै लाई मैले इंग्लिश मा p.h.d. गरेर आए भनेर गफ दिदो रै६ ,,,
१ दिन धुर्मुसे को गाऊ मा खैरे घुम्न आएछ,खैरे ले गाउले संग कुरा गर्न खोजेछ तर गाउले हरु ले कुरा नबुझेर धुर्मुसे लाई कुरा गर्न अगाडी सारेछन् ,खैरे ले जे भने पनि धुर्मुसे ले एस नो,थन्क्योउ भन्दा केहि पनि बोले नछ,खैरे लाई रिस उठेर धुर्मुसे लाई १ झापड लाए६ अनि खैरे फर्किए६.अनि गाउले ले धुर्मुसे लाई किन तेस्ले तलाई झापड हान्यो भनेर सोधे छन्,अनि धुर्मुसे ले येसो भनेछ
धुर्मुसे_ येस्तो इंग्लिश जाने को मान्छे पनि गाउमाबस्न हुन्छ?भनेर हानेको ...
(कुरा बुझ्दा धुर्मुसे ले येस्तो p.h.d.गरेको रै६ )
p-Pizza
h-Hot
d- Delivery
;; hot pizza delivery

No comments:
Post a Comment