आफ्नो श्रीमान् र परिवार नै बिर्सिएर परपुरुषसँग सम्बन्ध राख्न छुट्टै कोठा
लिएको अर्को त्यस्तै किसिमको घटनाको उजुरी पनि परेको छ। यौन तृष्णा मेट्न
श्रीमतीले कोठा लिएको थाहा पाएर बुझ्न हिँडेका श्रीमान्ले श्रीमती
रासलिलामा लिप्त भएको देखेपछि आफू पत्नीपिडित भएको थाहा पाए। श्रीमती
अरूसँगको सम्बन्धमै रमाउने देखेपछि त्यो पीडामा सम्बन्ध विच्छेदको माग
गर्दै उजुरी गर्न उनी प्रहरीकहाँ पुगे। प्रहरीले परस्त्रीसँग सम्बन्ध
राख्ने युवालाई हिरासतमा लिए पनि महिलालाई लोग्नेको जिम्मा लगाएर पठायो।
उक्त घटनाका पीडित पति-पत्नी अहिले सँगै बस्न थालेका छन्। उनीहरूले उक्त
घटनालाई
सामान्य मानेर जीवन चलाए पनि भाडामा कोठा लिएर अन्य केटासित
शारीरिक सम्बन्ध राख्ने बुहारीले आफ्नो परिवारको इज्जत फालेको भन्दै ससुरा
चिन्तित छन्।परपुरुषसँग सम्बन्ध राख्न छुट्टै कोठा
Labels:
हिजो - आज
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment