तिमी लाई सम्झी
आसु झरेर के फाईदा
प्रकाश अर्याल ( चुकुप्रकास ) कुरुक्षेत्र विस्वबिध्यालय , |
जलाई मुटु
आँफैलाई मारेर के फाईदा
मुटु भरी तिम्रै
माया, सपनिमा सताउछौ
भुल्न भनी सदै
कोठा सारेर के फाईदा
तिम्रो प्यारो
गुन्द्रुक ढेडो सदै खाएको छु
यसै गरी
गुन्द्रुक्ले छाक टारेर के फाईदा
झल्को आउँदा
बेहोसी भै तद्पी कराउछु
आँफैलाई भुमरिमा
पारेर के फाईदा
स्वर्गलोक चाडै
आउछु भेट्न तिमीलाई
तिमी बाहेक अर्कै
जोडी नारेर के फाईदा
No comments:
Post a Comment