एउटा सपना देख्छु
अनी देखिरहन्छु
एउटा सफल जीवनको
एउटा सफल साथको
डडेलो किन लाग्छ बन्मा
अन्धकार किन छाउछ मनमा
भो यो कोलहलमा धेरै नपरखाउ
जिन्दगीको यो रातमा धेरै नतरसाउ म एक्लै जन्मेथे, के बाँच्न सक्छु एक्लै??
यो प्रश्न सधैं अन्तरगिन्छन होला
शायदअनुतरित प्रश्नहरु को माझ्मा
एउटा सपना देखेथे, अनी देखिरहन्छु
एउटा सफल जीवनको एउटा सफल साथीको साथमा ।
– विश्वाश बिडारी
–9/29/2010
No comments:
Post a Comment