जन्मभुमी धादिङकोअती लाग्छ मायां
नदिनाला खोलाहरुकोगीत नाच खेल
गुञ्जायमान संगीतमा असारको भेल
चिलाउने सालबह्रो धुपी सल्लाघारी
हावाचल्ने चौतारीमा भरीयाको भारी ।।
जुनेली र भंगेरीको कती मिठो लय
घुमाईदिउला डाँडाकाडा हेर्न जाने भए ।।
प्रकाश अर्याल ~ chukuprakash
नलाङ 7 धादिङ
No comments:
Post a Comment