Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (26) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » नेपाली साहित्यमा नया विधा "सिंका" को सुरुवात

नेपाली साहित्यमा नया विधा "सिंका" को सुरुवात

चलन
जुन जस्तै बलन
प्याराले
कुरा गरून साराले

विधा - सिन्का

"सिन्का " नेपाली साहित्य मा नया सृजना को रचना गर्ने क्रममा हामीले एउटा पृथक अथक र नौलो बिधाको सुरुवात गरेका छौ जसको नाम हो सिन्का यो बिधा आजकै मिति बाट नेपाली साहित्य को एउटा बिल्कुलै नौलो र सरल मिठो बिधा हुने हाम्रो ठम्याइ छ
ँपल्लो ड्याङ्ग मुला र भण्डारी दाइ अचम्म को बिषेश उत्पादन तथा संरक्षण मा रहेको यो बिधाको मुख्य नियम यस्तो छ
अक्षर संरचना




उदाहरण
आइन्छ
तिमी मलाई चाहिन्छ
हासौला
चोखो मायाँ गासौला

३/७/३/७ को यो संरचना भन्दा बढी अक्षर हुन हुदैन तर आधा अक्षर र अआईइ..........का अक्षर हरु भने आवश्यकता अनुसार गन्ने र नगन्ने गर्न पाइन्छ
यो लगायत यो बिधाको लेखनीय पक्ष लाइ बृहत र सुरलिय दृष्टिकोणले बाट अध्ययन गरेर हामीले उचित निपात का प्रयोग पनी गर्न सकिने स्थान लाई घेराबन्दी गरेका छैनौ । निपात कोप्रयोग मा एउटा उदाहरण प्रस्तुत गर्दा

हुन्छ कि
सम्झेर मन रुन्छकि
भन है
तिमी मेरी बन है

यसमा कि र है अनुपात हो

यी र यस्तो नियम हरूको बारेमा हामी रचना र सृजना संग्गै अगाडी बढाउने छौ र तपाईँ हरू माझ आजै को मिति बाट यो सिन्का को सृजना गर्न अनुरोध गर्दछौ
यसको बारेमा तपाईँ हरु माझ जीज्ञासा भएमा सिन्का बिधाका संस्थापकद्वय भण्डारी दाइ अचम्म र पल्लो ड्याङ्ग को मुला रबिन शर्मा संग संपर्क गर्नु होला । जाँदा जाँदै

सुचना
तिम्रो मात्रै सम्झना
सुनन
चोखो मायाँ बुनन

नोट :- नियमहरु बिस्तारै परिमार्जित गर्दै लगिने छ |


 From : पल्लो ड्यांगको मुला
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger