
आश्चर्य लाग्छ'नै जसले बिगार्छ।
त्यसैलाई मिल्छ तालिकै संसार
भलो'त कसैलाई,चिताउन हुँदैन
बनाउदछ उसैले, नालिकै संसार
विश्वाश 'र' माया भन्ने,कुरा हो
ई दुबैमा सुन्य खालिकै संसार
भात्किन्छ एकदिन बलियो छैन
माटो 'हो' पक्का आलिकै संसार
गोकर्ण कोईराला
ढुङ्रे खोल-४ सर्लाही
हाल-अफ्गानिस्तान कान्दाहर
No comments:
Post a Comment