आफै बोक्सि आफै धामि हुनालाई।
आत्तुर छ साधु स्वामि हुनालाई।
म सगँ मायाँको नाटक गदै थिई,
सत्रुर सगँ ऊ ब्यामि हुनालाई।
ऐ दैब यो अराजक समाजमा,
के बेर त पनि बदनामि हुनालाई।
उ नेताले म सगँ यस्तै भन्दैथियो,
अपराध गर्नुपर्छ हामि हुनालाई।
आत्तुर छन सारा आफन्तहरु,
यो राज को मलामि हुनालाई।
राज कुमार सिलवाल
बिरार्नो मुलुक
नेपाली गजल : आत्तुर छन सारा आफन्तहरु, यो राज को मलामि हुनालाई
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment