
ब्याटिङ बलिङ फिल्डीङ सबै धुवाँदार हुन्छ आज !
टिम नेपालको खेल हेरी सबै टिम थर्किनेछ !!
क्रिकेटका महा हस्ती भन्ने राष्ट्र याद राख !
नेपालीले क्रिकेट खेल्दा तिम्रो छाति चर्किनेछ !!
प्रारम्भीक चरणका सबै खेल सके पछि !
अर्को चरण पुग्छ नेपाल अरु घर फर्किनेछ !!
-Bimal Parajuli
No comments:
Post a Comment