Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » परदेश विशेष मुक्तक दोहोरि सातौँ शृंखला जगत आधिकारी 'अनमोल' को साथ मा

परदेश विशेष मुक्तक दोहोरि सातौँ शृंखला जगत आधिकारी 'अनमोल' को साथ मा

https://fbcdn-sphotos-h-a.akamaihd.net/hphotos-ak-xpf1/v/t34.0-12/1899939_508083646003833_1904551895192661068_n.jpg?oh=6af171a9b22df809ec0d0736327621f8&oe=53F3CCA3&__gda__=1408463324_da7b5becfce344f8a12406e0be0cf3bb मुक्तक दोहोरि सातौँ   शृंखलामा यहाँहरुलाई स्वागत छ |
यो पटकको मुक्तक दोहोरि जगत आधिकारी 'अनमोल' को साथ मा भएको थियो ! परदेश बिशेस रहेको मुक्तक दोहोरिमा भब्य सहभागी थिए , कार्यक्रम मा ३००  भन्दा धेरै सर्जकहरुले ४३० वोटा भन्दा धेरै मुक्तक प्रस्तुत गरे |

मुक्तक दोहोरि कसरि सुरु भयो ?
चुकुप्रकाश डट ब्लग ( http://chukuprakash.blogspot.com/ )
को आयोजना मा थालनी भएको यो दोहोरि कार्यक्रम आज सातौँ  सृंखला सम्म आइपुगेको छ |
संचालक / निर्देशक  : प्रकाश अर्याल "चुकुप्रकाश" 

मिडिया सहयोगी :
मदन भण्डारी ( मुक्तक माला  Radio Vision 91.6 Mhz ) - झापा - कार्यक्रम डाउनलोड गर्नुहोस \
युवराज लामिछाने 'प्रदिप' (मुक्तक सरोबर )- कपिलबस्तु - प्रतिक्षा गर्नुहोस
दिनेश घिमिरे ( साहित्य सरगम Radio Masti )- काठमाडौँ - .प्रतिक्षा गर्नुहोस
गंगा बस्याल ( आधुनिक सरगम ) रेडियो सामर्थ्य   - प्रतिक्षा गर्नुहोस

  जगत आधिकारी 'अनमोल' को भूमिका र दोहोरि  
अनमोल को मुख्य भूमिका रहेको यो दोहोरि कार्यक्रम  उहाँकै व्यक्तिगत फेसबुक वाल मा भएको थियो | उहाँ  संग फेसबुक मा साथ नहुने हरुले समेत यसै पोस्ट को तल फेसबुक कमेन्ट मा आफ्नो मुक्तक  छोड्न सक्नुहुनेछ  र उहाको उत्तर संगै तपाइको मुक्तक ब्लग मा गाँसिने छ !
मुक्तकको सुरुवात उहाँले यसरि गर्नु भयो -


आमा तिम्रो फाटेको चोली टल्नलाइ परदेशीएँ
खरको छानो फाली जस्ता हाल्नलाइ पदेशीएँ
हामीलाइ बर्षौ देखि जेल्दै आ'को अभाव लाइ
उखेलेर जरै देखि फाल्न लाइ परदेशीएँ |
- जगत आधिकारी 'अनमोल'
 को हुन् जगत आधिकारी 'अनमोल' ?
https://fbcdn-sphotos-h-a.akamaihd.net/hphotos-ak-prn2/v/t34.0-12/10592058_508083679337163_2039583325_n.jpg?oh=40a50e1d63388aff4b9b37ba573c294f&oe=53F3A85F&__gda__=1408484186_557baaca47665ca9a5a537d8e811281eनाम: जगत अधिकारी अनमोल
 ठेगाना: खोटाङ बाक्सिला ४ खत्रिगाँउ सगरमाथा ,नेपाल |
 शिक्षा: आइ एड, सो सरह,,
 बाबाको नाम: पदम बहादुर खत्री 
आमाको नाम: नरमाया खत्री……
 

Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger