गजल,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,
अवला पिडीत नारीको इज्जत लुटीयो,रे!!
जेठाजु बाटै बुहारीको इज्जत लुटीयो,रे!!
उसको श्रिमान मरेको दुई हप्ता नी नहुदै,
जबर जस्ति,बिचारीको इज्जत लुटीयो,रे!!
हात जोडी बिचारीले बिन्ती गर्दा पनी,
खुट्टा तान्दै पच्छारी इज्जत लुटीयो, रे!!
एक्ली ति महिलाले के पो गर्न सक्थिन,
अङ्ग, भङ्ग बटारी इज्जत लुटीयो, रे!!
आफ्नो स्वार्थ पुरा गर्न पापी मन सोचेर ,
मेरेकिलाई अझै मारी इज्जत लुटीयो ,रे!!
नारायण मगर
जबर जस्ति,बिचारीको इज्जत लुटीयो,रे!!
हात जोडी बिचारीले बिन्ती गर्दा पनी,
खुट्टा तान्दै पच्छारी इज्जत लुटीयो, रे!!
एक्ली ति महिलाले के पो गर्न सक्थिन,
अङ्ग, भङ्ग बटारी इज्जत लुटीयो, रे!!
आफ्नो स्वार्थ पुरा गर्न पापी मन सोचेर ,
मेरेकिलाई अझै मारी इज्जत लुटीयो ,रे!!
नारायण मगर
No comments:
Post a Comment