Home »
गजल
» नेपाली मुक्तक : रक्सि नपिउदा जिन्दगि बोर जस्तै लाग्छ " सर्जक : आदर्श दङ्गाल )
नेपाली मुक्तक : रक्सि नपिउदा जिन्दगि बोर जस्तै लाग्छ " सर्जक : आदर्श दङ्गाल )
रक्सि नपिउदा जिन्दगि बोर जस्तै लाग्छ
शान्ति नहुदा आफ्नै घर खोर जस्तै लाग्छ
लौन हजुर अब देश बन्दैनकि क्याहो
नेपालका नेताहरु सबै चोर जस्तै लाग्छ,
No comments:
Post a Comment