Home »
मुक्तक
» नेपाली मुक्तक : मै तिर आयौ तिमि चटपटे खाको देखेर ( सर्जक : मौलिक श्रीस )
नेपाली मुक्तक : मै तिर आयौ तिमि चटपटे खाको देखेर ( सर्जक : मौलिक श्रीस )
मै तिर आयौ तिमि चटपटे खाको देखेर //
फेरी उता गयौ मुन्द्रे छटपटे भाको देखेर
केभो कुन्नि तिम्लाई अझै चित्त बुझेन क्यारे
हाइ भन्दै गयौ फेरी भट्भटे आको देखेर//
No comments:
Post a Comment