Home »
मुक्तक
» नेपाली मुक्तक :साथ् पनि दिउँला हजुर हात पनि दिउँला ( सर्जक : अम्बिका प्रसाद बन्जारा)
नेपाली मुक्तक :साथ् पनि दिउँला हजुर हात पनि दिउँला ( सर्जक : अम्बिका प्रसाद बन्जारा)
साथ् पनि दिउँला हजुर हात पनि दिउँला !
मैले सिक्या जति सबै बात पनि दिउँला !
माया प्रेमका कुरामा त निकै अघि छु म ,
प्रेम रुपी खाम पत्रको खात पनि दिउँला !
-अम्बिका प्रसाद बन्जारा
No comments:
Post a Comment