बुढेस कालमा, घासको भारी देखेर रुन्थे म
कठै गरिबको जीन्दगीमा, कहाँ के नै हन्छ र
छ महिना खान नपुग्ने, बारी देखेर रुन्थे म
बर्षौ बित्यो यूग बित्यो, कहाँ पुगे मान्छेहरु
अन्न बिनाको मेरो, आलमारी देखेर रुन्थे म
गरिबीका पिडाहरु, भोग्नेलाई पो थाहा हुन्छ
सधैभरी सिस्नो खोले, तरकारी देखेर रुन्थे म
आफ्नो भन्नु कोही छैन, जहाँ हेर्यो पिडैपिडा
बिबस मेरो जीन्दगीमा,लाचारी देखेर रुन्थे म ।
कुमार सिंह के.सी
अर्घाखाँची
नेपाली गज़ल : मेरी आमाको, फाटेको सारी देखेर रुन्थे म ( सर्जक : कुमार सिंह के.सी )
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment