गज़लकार :सुरज विबश |
जन्म दियौ हुर्कायौ र बढायौ आमा !!
जती सक्दो दुख गरी पढायौ आमा !!
बालापन चन्चल गरी लड्न लाग्दा !!
ताते बाबु ताते भन्दै अढायौ आमा !!
त्यो तिम्रो कर्तब्या पुरा भयो आज !!
इमेरो पाइला धर्तिमा चढायौ आमा !!
मै छैन तिम्रो साथ पिढी छेउमा रुदा !!
सधै मेरो लागी दिल डढायौ आमा !!
सुरज बिबस गैह्रे
थुमपोखारा ३ फुलबारी पिपलछाप स्याङ्जा
जती सक्दो दुख गरी पढायौ आमा !!
बालापन चन्चल गरी लड्न लाग्दा !!
ताते बाबु ताते भन्दै अढायौ आमा !!
त्यो तिम्रो कर्तब्या पुरा भयो आज !!
इमेरो पाइला धर्तिमा चढायौ आमा !!
मै छैन तिम्रो साथ पिढी छेउमा रुदा !!
सधै मेरो लागी दिल डढायौ आमा !!
सुरज बिबस गैह्रे
थुमपोखारा ३ फुलबारी पिपलछाप स्याङ्जा
No comments:
Post a Comment