तिमीबिना पनी म, बाँच्न सफल देखेर!
मरिहाल्छु म लाग्थेयो होला तिमीलाई
तिम्रोमायामा मलाई, सार्है पागल देखेर!
तिमीले अनी दैबले घात गर्यौ एकैसाथ
बिबष हुदा म जीन्दगीमा, घायल देखेर!
धोका र गरीबिमा बाँच्न मैले जानिसके
हिलोमैलोमा पनी,फुलीदिने कमल देखेर!
आउनेछ आसुतिम्रा भक्कानिदै मनफेरी
तिम्रोलागी कोरेको,मेरो यो गजल देखेर!
कुमार सिंह के.सी
अर्घाखाँची
बिबष हुदा म जीन्दगीमा, घायल देखेर!
धोका र गरीबिमा बाँच्न मैले जानिसके
हिलोमैलोमा पनी,फुलीदिने कमल देखेर!
आउनेछ आसुतिम्रा भक्कानिदै मनफेरी
तिम्रोलागी कोरेको,मेरो यो गजल देखेर!
कुमार सिंह के.सी
अर्घाखाँची
No comments:
Post a Comment