मुक्तक
धोखा दिने माया सम्झी रुनु परेको छ।
आंशु झार्दै तिन्कै तस्वीर छुनु परेको छ।
भुलिदीन्छु भन्दा पनि याद उस्कै आउंछ।
आफ्नै धड्कन बाट टाढा हुनु परेको छ।
हरिप्रसाद निरन्तरधोखा दिने माया सम्झी रुनु परेको छ।
आंशु झार्दै तिन्कै तस्वीर छुनु परेको छ।
भुलिदीन्छु भन्दा पनि याद उस्कै आउंछ।
आफ्नै धड्कन बाट टाढा हुनु परेको छ।
No comments:
Post a Comment