Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » चुकुप्रकाश सातौँ मुक्तक दोहोरि , जगत अधिकारि अनमोल को साथमा ( भाग - २ )

चुकुप्रकाश सातौँ मुक्तक दोहोरि , जगत अधिकारि अनमोल को साथमा ( भाग - २ )

  • Raj Yk  
    answered for superstar gagat anamol .....
     जे जे आए उस्तै उस्तै टार्नु पर्छ परदेश ,,,
     मन भरिका इच्छा आशा, मार्नु पर्छ पर्देश!!
     के गर्नु र नेपाली को कर्मै खोटी रैछ,, 
    आँखा बाटै याद,आँसु झार्नु पर्छ परदेश
    _________________________________________________________
  • युवराज वस्नेत @ भवानी जी लाई मेरो जवाफ

    के गरी वस्छौ विरानो ठाउ फर्केर आउ सानु
    जे पाक्छ झुपडीमा त्यही खाउ फर्केर आउ सानु
    भो पर्देन धेरै सपना नदेख महल वनाउने
    आफ्नो जे छ त्यसैमा रमाउ फर्केर आउ सानु ।।
  •  प्रदेश पस्नु,नर्क पर्नुउस्तै उस्तै हो
    बात सहनु,ज्युदै मर्नुउस्तै उस्तै हो
    प्रदेश पस्ने रहर होईन,बाध्यता हो हजुर
    मुटु दुख्नु,आशु झर्नु उस्तै उस्तै हो ।

    खुमन क्षत्री
    नयागाउ-३, गुल्मी
    हाल ~ दुबै (UAE)
    _________________________________________________________
  • कल्पित पतझड परदेशी पिडीतहरु लाइ है
    सधै भन्थी पैसा पठाइदिनुस पती ।
    परदेशबाट पैसा पठाए कती कती ।
    जब पाच सालमा घर फर्किएथे त ।
    न पठाएको सम्पती छ न श्रीमती ।
    कल्पित पतझड
    अरुणोदय 4खुदेपानी तनहु
    _________________________________________________________
  • भवानी हुमागाईं @देव सागर जी

    म पनि मुटुमा नेपाल लीएर पर्देशीए
    नीयतिले ठुलै चोट दीएर पर्देशीए
    नजाउ भन्दै मेरी आमा दैलो छेकी रुदापनी
    मुटु दुखाई अश्रुधारा पीएर पर्देशीए

    भवानी सुनामी
    _________________________________________________________
  • घायल दिपक कार्की सब्बैमा मुक्तकिला मनहरुमा
    मेरो नमस्कार...
    आमा सम्झंनाले रुनै पर्छ प्रदेशमा.!!
    आँशु संग संगै खुनै पर्छ प्रदेशमा.!!
    याद भुलाउँनलाई थनक्यानि झोलामा.!!
    घरिघरि तस्वीर छुनै पर्छ प्रदेशमा.!!

    घायल दिपक कार्की
    बनकटवा नौ लालपुर बाँके
    हाल-गुजरात भारत बाट
    _________________________________________________________
  • 'देव' सागर @ सबैमा
    हट्ने हैन डटी लड्न, एकता छ हाम्रो ।
    मुटुभरी नेपालकै, ममता छ हाम्रो ।
    प्यारो जन्मभुमी छोड्ने, रहर कस्लाई छ र ??
    बिदेशिनु रहर हैन, बाध्यता छ हाम्रो ।
    देव सागर, स्याङ्जा, हाल कोरिया
    _________________________________________________________
  •  म बिदेश रहरले होईन करले पर्देशिए
    ,घरभिट्टा लिलाम हुन्छ भन्ने पाजिको डरले पर्देशिए!
    कर्तब्य बढ्यो,समस्या झागियो,
    त्यससैले सुनौलो भबिश्य बनाउने भरले पर्देशिए! 
    अमीन "असफल"
    _________________________________________________________
  • जगत अधिकारी 'अनमोल' Nagendra N P Neupane sir..

    बाध्यता छ जसरी नि फेर्नै पर्ने चोली
    सम्झिएरै बस्नुपर्छ दशै तिहार होली
    बर्तमानमा दुख गर्यो भने पक्कै पनि
    सहज सफल उज्ज्वल बन्नसक्छ भोली |

    जगत अधिकारी
    _________________________________________________________
  • मौलिक श्रीस प्रथम देव सागर जी लाई

    परदेश नलागि त खानै हरायो
    गरिबिले खाली हुदा मानै हरायो
    एउटा सानो खरको झुपड़ीको पनि
    चैते हुरी आएपछि छानै हरायो

    मौलिक श्रीस
    नवलपरासी सुखौरा"
    _________________________________________________________

  • Share this article :

    No comments:

    Post a Comment

    Total Desktop view for chukuprakash

    number of visits track
    Now online in this blog

    NOW IN NEPAL..
    Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
     
    Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
    Template Design by Prakash aryal Proudly powered by Blogger