*नेपालीपन अनी स्वाभिमान बेचियो।।१
*जस्ले जे गरेपनी हुनेरैछ यहाँ आज,
*नितीनियम छैन यहाँ संबिधान बेचियो।।२
*अदालतमा पनी न्याय पाईदैन अब,
*पैसासित वकिलको बयान बेचियो।।३
*धर्मकर्म छोडे सबैले कली चढेपछी,
*त्यसैले त गिता अनी कुरान बेचियो।।४
*ल हेर कती स्वार्थी छ सरकार यहाँको,
*सिमानामा लड्दालड्दै जबान बेचियो।।५
*अब कसरी भन्नु शान्तीक्षेत्र नेपाल भनी,
*नेपाल बाटै बुद्धको पहिचान बेचियो।।६
हरीहर कँडेल
पाली,अर्घाखाँची
हाल मलेसिया
No comments:
Post a Comment