गजल(15-08-2014)
आफनु गाउँ छोडे देखी नशा पिउँने बानी भयो
पिउँदा पिउँदै जिन्दगी यो खिएरनै जानी भयो!
बारी कान्ला हरीयाली मंग्सिरैमा धान झुल्थ्यो
आज हिम झै पग्लिएर बगिजाने पानी भयो......
आफनु गाउँ छोडे देखी नशा पिउँने बानी भयो!
आधा मुटु उतै रयो आँगनी त्यो बलेँसी मैं.....
आधा एता रुँदै पिरमा आँशुको पो खानी भयो..

हिमाल पहाड झर्ना खोला पँधेरीको पानी छुट्दा.
स्वर्गसरी भूमी आज यादहरुको सि'रानी भयो...
एकादेशको कथा जस्तै सिर्फ एउटा क'हानी भयो!
आफनु गाउँ छोडे देखी नशा पिउँने बानी भयो...!आफनु गाउँ छोडे देखी नशा पिउँने बानी भयो
पिउँदा पिउँदै जिन्दगी यो खिएरनै जानी भयो!
बारी कान्ला हरीयाली मंग्सिरैमा धान झुल्थ्यो
आज हिम झै पग्लिएर बगिजाने पानी भयो......
आफनु गाउँ छोडे देखी नशा पिउँने बानी भयो!
आधा मुटु उतै रयो आँगनी त्यो बलेँसी मैं.....
आधा एता रुँदै पिरमा आँशुको पो खानी भयो..
आफनु गाउँ छोडे देखी नशा पिउँने बानी भयो!
हिमाल पहाड झर्ना खोला पँधेरीको पानी छुट्दा.
स्वर्गसरी भूमी आज यादहरुको सि'रानी भयो...
एकादेशको कथा जस्तै सिर्फ एउटा क'हानी भयो!
No comments:
Post a Comment