मुक्तक दोहोरि आठौँ शृंखलामा यहाँहरुलाई स्वागत छ |
यो पटकको मुक्तक दोहोरि कल्पना पौडेल 'जिज्ञासु ' को साथ मा भएको थियो ! तीज बिशेस रहेको मुक्तक दोहोरिमा भब्य संख्यामा मुक्तक सर्जक सहभागी थिए , कार्यक्रम मा ३०० भन्दा धेरै सर्जकहरुले ७०० वोटा भन्दा धेरै मुक्तक प्रस्तुत गरे |
मुक्तक दोहोरि कसरि सुरु भयो ?
चुकुप्रकाश डट ब्लग ( http://chukuprakash.blogspot.com/ )
को आयोजना मा थालनी भएको यो दोहोरि कार्यक्रम आज आठौँ सृंखला सम्म आइपुगेको छ |
संचालक / निर्देशक : प्रकाश अर्याल "चुकुप्रकाश"
मिडिया सहयोगी :
मदन भण्डारी ( मुक्तक माला Radio Vision 91.6 Mhz ) - झापा - कार्यक्रम डाउनलोड गर्नुहोस \
युवराज लामिछाने 'प्रदिप' (मुक्तक सरोबर )- कपिलबस्तु - कार्यक्रम डाउनलोड गर्नुहोस
दिनेश घिमिरे ( साहित्य सरगम Radio Masti )- काठमाडौँ - .प्रतिक्षा गर्नुहोस

गंगा बस्याल ( आधुनिक सरगम ) रेडियो सामर्थ्य - प्रतिक्षा गर्नुहोस
कमल सरगम (मुक्तक दोबन )-रेडियो मिर्मिरे ८९.४ -प्रतिक्षा गर्नुहोस
कल्पना पौडेल जिज्ञासु को भूमिका र दोहोरि

कल्पना पौडेल जिज्ञासु को मुख्य भूमिका रहेको यो दोहोरि कार्यक्रम उहाँकै व्यक्तिगत फेसबुक वाल मा भएको थियो | उहाँ संग फेसबुक मा साथ नहुने हरुले समेत यसै पोस्ट को तल फेसबुक कमेन्ट मा आफ्नो मुक्तक छोड्न सक्नुहुनेछ र उहाको उत्तर संगै तपाइको मुक्तक ब्लग मा गाँसिने छ !
मुक्तकको सुरुवात उहाँले यसरि गर्नु भयो -

कम खर्चिलो तरिकाले तीज पर्व मान्नु पर्छ |
तडक भडक गर्न हुन्न सादा जीवन छान्नु पर्छ||
पूँजीपती सामन्तीको देखासिकि नगरौँ है ||
घाँटी हेरी हाड निलौं सस्कृती नि धान्नु पर्छ |
- कल्पना पौडेल 'जिज्ञासु'

को हुन् कल्पना पौडेल जिज्ञासु
नाम : कल्पना पौडेल "जिज्ञासु"
स्थाई ठेगाना : गैडाकोट,४,नवलपरासी
हाल:इजरायल
जन्म स्थान : बाग्लुङ छिस्ती
समाज सेवा र् साहित्यमा निकै रुची
सस्थापक अधक्ष: कल्पना फाउन्डेसन
संलग्नता :- बिश्व नेपालि साहित्य महासंघ इजरायल शाखा(GFNL) सदस्य=नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखा
शिक्षा= B.A
कृति : पैलो गज़ल संग्रह " भावनाका भेलहरु ' २०६९
दोस्रो गज़ल संग्रह ;जून हराएको रात ' २०७१
गीत गज़ल मुक्तक कविता कथा र लेखहरु बिभिन्न पत्र पत्रिकामा प्रकाशित
सम्पूर्ण मुक्ताककारको एक एक मुक्तक समाबेश मुक्तक दोहोरि कार्यक्रम
DOWNLOAD

नवौं मुक्तक दोहोरि खेल्न यहाँ क्लिक गर्नुहोस :
No comments:
Post a Comment