Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » तीज बिशेष मुक्तक दोहोरि -8 कल्पना पौडेल जिज्ञासुको साथमा , listen and download free

तीज बिशेष मुक्तक दोहोरि -8 कल्पना पौडेल जिज्ञासुको साथमा , listen and download free

मुक्तक दोहोरि आठौँ शृंखलामा यहाँहरुलाई स्वागत छ |
यो पटकको मुक्तक दोहोरि कल्पना पौडेल 'जिज्ञासु ' को साथ मा भएको थियो ! तीज बिशेस रहेको मुक्तक दोहोरिमा भब्य संख्यामा मुक्तक सर्जक सहभागी थिए , कार्यक्रम मा ३००  भन्दा धेरै सर्जकहरुले ७००  वोटा भन्दा धेरै मुक्तक प्रस्तुत गरे |

मुक्तक दोहोरि कसरि सुरु भयो ?
चुकुप्रकाश डट ब्लग ( http://chukuprakash.blogspot.com/ )
को आयोजना मा थालनी भएको यो दोहोरि कार्यक्रम आज आठौँ   सृंखला सम्म आइपुगेको छ |
संचालक / निर्देशक  : प्रकाश अर्याल "चुकुप्रकाश" 

मिडिया सहयोगी :
मदन भण्डारी ( मुक्तक माला  Radio Vision 91.6 Mhz ) - झापाकार्यक्रम डाउनलोड गर्नुहोस \
युवराज लामिछाने 'प्रदिप' (मुक्तक सरोबर )- कपिलबस्तु - कार्यक्रम डाउनलोड गर्नुहोस 
दिनेश घिमिरे ( साहित्य सरगम Radio Masti )- काठमाडौँ - .प्रतिक्षा गर्नुहोस
गंगा बस्याल ( आधुनिक सरगम ) रेडियो सामर्थ्य   - प्रतिक्षा गर्नुहोस
कमल सरगम (मुक्तक दोबन )-रेडियो मिर्मिरे ८९.४ -प्रतिक्षा गर्नुहोस

  कल्पना पौडेल जिज्ञासु को  भूमिका र दोहोरि  
कल्पना पौडेल जिज्ञासु को मुख्य भूमिका रहेको यो दोहोरि कार्यक्रम  उहाँकै व्यक्तिगत फेसबुक वाल मा भएको थियो | उहाँ  संग फेसबुक मा साथ नहुने हरुले समेत यसै पोस्ट को तल फेसबुक कमेन्ट मा आफ्नो मुक्तक  छोड्न सक्नुहुनेछ  र उहाको उत्तर संगै तपाइको मुक्तक ब्लग मा गाँसिने छ !
मुक्तकको सुरुवात उहाँले यसरि गर्नु भयो -


कम खर्चिलो तरिकाले तीज पर्व मान्नु पर्छ |
तडक भडक गर्न हुन्न सादा जीवन छान्नु पर्छ||
पूँजीपती सामन्तीको देखासिकि नगरौँ है ||
घाँटी हेरी हाड निलौं सस्कृती नि धान्नु पर्छ |
-
कल्पना पौडेल 'जिज्ञासु'

** सफलता 

कल्पना पौडेल मुख्य भूमिका मा रहनु भै संचालन भएको तिज बिशेस मुक्तक दोहोरिले ऐले सम्मकै सिखर चुमेको छ , उहाले ७०६ वोटा मुक्तक जम्मा गर्न सफल हुनुभयो | यस भन्दा अघि जगत अनमोल ले ३८० वोटा मुक्तक जम्मा गरि  ल्याएका प्रथम स्थान लाइ उहाले ७०६ वोटा मुक्तक ल्याई इतिहास बनाउनु भएको छ | चुकुप्रकाश डट ब्लग परिवार उहालाई स-धन्यबाद यो प्रमाणपत्र प्रदान गर्दछ | 




 को हुन् कल्पना पौडेल जिज्ञासु 


नाम :   कल्पना पौडेल "जिज्ञासु"
स्थाई ठेगाना : गैडाकोट,४,नवलपरासी
हाल:इजरायल
जन्म स्थान :  बाग्लुङ छिस्ती
समाज सेवा र् साहित्यमा निकै रुची
सस्थापक अधक्ष: कल्पना फाउन्डेसन
संलग्नता :- बिश्व नेपालि साहित्य महासंघ इजरायल शाखा(GFNL) सदस्य=नेपाल मुक्तक प्रतिष्ठान इजरायल शाखा
शिक्षा= B.A
कृति : पैलो गज़ल संग्रह " भावनाका भेलहरु ' २०६९
           दोस्रो गज़ल संग्रह ;जून हराएको रात ' २०७१
           गीत गज़ल मुक्तक कविता कथा र लेखहरु बिभिन्न पत्र पत्रिकामा प्रकाशित



सम्पूर्ण मुक्ताककारको एक एक मुक्तक समाबेश मुक्तक दोहोरि कार्यक्रम



DOWNLOAD 




नवौं मुक्तक दोहोरि खेल्न यहाँ क्लिक गर्नुहोस : 


Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger