Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » नेपाली गजल : जिन्दगीलाई बुझ्ने प्रयास कत्ति गरें कत्ति गरें ( सर्जक : प्रकाश अर्याल चुकुप्रकाश )

नेपाली गजल : जिन्दगीलाई बुझ्ने प्रयास कत्ति गरें कत्ति गरें ( सर्जक : प्रकाश अर्याल चुकुप्रकाश )

Prakash Aryal 'chukuprakash' 
गज़ल ________________________

जिन्दगीलाई बुझ्ने प्रयास कत्ति गरें कत्ति गरें 
थकित भएँ जस्तो आभास कत्ति गरें कत्ति गरें 

एेंच्याएर राख्छु भन्छु छिन्नभिन्न हुन्छन् फेरी 
सफल भै’न तर कसकास कत्ति गरें कत्ति गरें

आधुरा नै हुन्छन् सधै फत्ते हुन्नन् कामहरु
विकास होला भन्दै विनाश कत्ति गरें कत्ति गरें

भोका नांगा माग्ने थाङ्ने न्याउलिएर कोट्याउँदा
तिनैलाई दान् सय पचास कत्ति गरें कत्ति गरें

जीवन यौटा फुलबारी हो, फुल्छन फुल विचित्रको
तथ्य खोज्न चार चौरास कत्ति गरें कत्ति गरें


-प्रकाश अर्याल "चुकुप्रकाश"
Nalang -7, Baireni , Dhading
हाल : कुरुक्षेत्र विश्वबिद्यालय , हरियाणा भारत


Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger