 सानो एउटा गजलको बहर हुन्छ गजलकासँग।
 सानो एउटा गजलको बहर हुन्छ गजलकासँग।कैले नमेटिने अनौठो रहर हुन्छ गजलकारसँग।
आखी झ्यालबाट संसार नियाल्छ रे साहित्यले।
हो यिनै कुराहरुको नै ठहर हुन्छ गजलकारसँग।
नत पिएको हुन्छ न कैले देखिन्छ उज्जल नयन।
नपिएरै नि नशा लाग्ने जहर हुन्छ गजलकारसँग।
कथा ब्यथालाई भावनामा . उतारी बगाइदिने।
दुर्गन्ध र फोहोर रहित नहर हुन्छ गजल्कासँग।
रुन्छ न्याउलिसंगै जो रम्छ सुस्केरा र छहरामा।
प्रक्रिती र संश्क्रिको शहर हुन्छ गजलकारसँग।।
सर्जक: रश्मी 'रोदन' परीयार
 

 


 
No comments:
Post a Comment