मुक्तक बिशेष मुक्तक माला 
प्रस्तोता : मदन भण्डारी (Add on facebook)
प्रसारण समय :हरेक राती ९.३० आईतबार
मुक्तकमाला को  ६८ औँ अंक (२०७१-०५-१५ )
नमस्कार ,
मुक्तक बिशेष एउटा छुट्टै कार्यक्रम मुक्तक माला  झापा बाट रेडियो भिजनमा कार्यक्रम प्रस्तोता मदन भण्डारीको आवाज मा सुन्न सकिन्छ | यदि समय अनुकुल छ भने हरेक आइतवार राती ९ :३० बजे अल्लाइन सुन्न सकिन्छ , समय मिल्दैन भने आफुले चाहेको समयमा बिभिन्न ब्लगहरुबाट डाउनलोड गरेर सुन्न सक्नुहुनेछ | 
तपाइँ ऐले चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका , चुकुप्रकाश डट ब्लगमा हुनुहुन्छ | यहाँ तपाइँले हरेक साहित्यिक कार्यक्रम पढ्न , सुन्न , र आफ्ना रचना प्रेषित गर्न सक्नुहुनेछ | 
Download :Click here for download  
मुक्तक पठाउन हाम्रो फेसबुक मा गाँसिनुहोस् ... ( Like our Page here  
 



 


 
No comments:
Post a Comment