अतिथको सुनौलो कहानी डुबेपछी।
माँयाको ठूलो यो लगानी डुबेपछी।।
माँयाको ठूलो यो लगानी डुबेपछी।।
यो दुनिया बिहानापख सम्झाउन आयो ।
रातभरी आँशुले सिरानी डुबेपछी।।
रातभरी आँशुले सिरानी डुबेपछी।।
हटाइयो पुराना रहर सति पठाइयो।
चन्चले सोह्र सत्रको जवानी डुबेपछी।।
चन्चले सोह्र सत्रको जवानी डुबेपछी।।
त्यो गाँउनी अछुतो नहोला साथी हो ।
पस्चिमी फेसनमा राजधानी डुबेपछी।।
पस्चिमी फेसनमा राजधानी डुबेपछी।।
अहीले पछुताउदै गएको छ प्यासी ।
सर्वस्व उसैलाई ठानि ठानी डुबेपछी।।
सर्वस्व उसैलाई ठानि ठानी डुबेपछी।।
राम सागर प्यासी
रानीबास 9 सुर्खेत
रानीबास 9 सुर्खेत
No comments:
Post a Comment