गाउ छोडी शहर झर्नेलाइ सम्झना छ ।
मलाई छोडी उसको भर पर्नेलाइ सम्झना छ ।।
धोका दिई मेरो मुटु टुक्राटुक्रा पारेपनी ।
त्यो सिउदोमा पराइको सिंदुर भर्नेलाइ सम्झना छ ।।
मलाई छोडी उसको भर पर्नेलाइ सम्झना छ ।।
धोका दिई मेरो मुटु टुक्राटुक्रा पारेपनी ।
त्यो सिउदोमा पराइको सिंदुर भर्नेलाइ सम्झना छ ।।

कृष्ण घिमिरे
छत्रगन्ज ४
अर्घाखाँची
छत्रगन्ज ४
अर्घाखाँची
No comments:
Post a Comment