सुखी संसार सबै छोडेर आएँ !
घर परिवार सबै छोडेर आएँ !!
एक्लै छन घरमा बुबा र आमा!
छैन आधार सबै छोडेर आएँ!!
रुँदैछु म यो मरूभुमी मा बसी!
आफनैको प्यार सबै छोडेर आएँ!!
सोच्थेँ पसिना पोख्छु स्वदेश मा!
पाइन रोजगार सबै छोडेर आएँ!!
उमङ्ग छैन यो मनमा कहिल्यै !
दशैँ र तिहार सबै छोडेर आएँ !!
हरीहर कँडेल
पाली अर्घाखाँची
घर परिवार सबै छोडेर आएँ !!
एक्लै छन घरमा बुबा र आमा!
छैन आधार सबै छोडेर आएँ!!
रुँदैछु म यो मरूभुमी मा बसी!
आफनैको प्यार सबै छोडेर आएँ!!
सोच्थेँ पसिना पोख्छु स्वदेश मा!
पाइन रोजगार सबै छोडेर आएँ!!
उमङ्ग छैन यो मनमा कहिल्यै !
दशैँ र तिहार सबै छोडेर आएँ !!
पाली अर्घाखाँची
No comments:
Post a Comment