साउदी छोडेर नेपाल जादा खुसी छाउने भो
मलाई भेट्न मेरो माया काठमाडौंआउने भो
गए हाम्रा रुने दिन आयो फेरि हास्ने दिन
पिरतीका भाका हामी दुईले सँगै गाउने भो
बियोग मा बाँच्नु पर्दा भाको थियो भारी मन
सानीको काखले अब मेरो सिरान पाउने भो
एक्लै थिए साउदीमा सानीको यादमा तड्पेर
दुई बर्ष काट्न मलाई फोन फोनमै धाउने भो
जसोतसो भए पनि जिन्दगी त चल्दो रहेछ
चोखो माया सधैंभरि सानी सँगै लाउने भो
केसी कृष्ण
दाङ नेपाल
हालः साउदी अरबमलाई भेट्न मेरो माया काठमाडौंआउने भो
गए हाम्रा रुने दिन आयो फेरि हास्ने दिन
पिरतीका भाका हामी दुईले सँगै गाउने भो
बियोग मा बाँच्नु पर्दा भाको थियो भारी मन
सानीको काखले अब मेरो सिरान पाउने भो
एक्लै थिए साउदीमा सानीको यादमा तड्पेर
दुई बर्ष काट्न मलाई फोन फोनमै धाउने भो
जसोतसो भए पनि जिन्दगी त चल्दो रहेछ
चोखो माया सधैंभरि सानी सँगै लाउने भो
केसी कृष्ण
दाङ नेपाल
No comments:
Post a Comment