Home »
मुक्तक
» नेपाली मुक्तक : नछचल्काउ बैंस, जवानीको खेल हुनसक्छ ( सर्जक : अम्बिका प्र. बन्जारा )
नेपाली मुक्तक : नछचल्काउ बैंस, जवानीको खेल हुनसक्छ ( सर्जक : अम्बिका प्र. बन्जारा )
नछचल्काउ बैंस, जवानीको खेल हुनसक्छ |
बिपरित ध्रुब बीच, अनौठो मेल हुनसक्छ |
कसिलाअंगमा नलगाउ बश्त्र छोटा छोटा ,,
हामि जस्ताको त सोझै हार्टफेल हुनसक्छ |
अम्बिका प्र. बन्जारा
No comments:
Post a Comment