प्रस्तोता कमल सरगम |
अनलाईन रेडियो छहारी तथा
रेडियो मिर्मिरे ८९.४ मेगाहर्जको
गजल विशेष प्रस्तुति
गजल सुधा हरेक
हप्ताको शुक्रबार
(10-10-2014/2071-06-24)
गजलकार भवानी हुमागार्इ सुनामी सँगको अन्तर्वाता विशेष
नमस्कार ,
गजल बिशेष एउटा छुट्टै कार्यक्रम गजल सुधा काठमाण्डौ रेडियो मिर्मिरे ८९.४ मेगाहर्जबाट प्रस्तोता कमल सरगमको आवाज मा सुन्न सकिन्छ | यदि समय अनुकुल छ भने
हरेक शुक्रवार ९ बजे देखि १० बजे सम्म अल्लाइन सुन्न सकिन्छ , समय मिल्दैन भने आफुले चाहेको समयमा बिभिन्न ब्लगहरुबाट डाउनलोड गरेर सुन्न सक्नुहुनेछ |
तपाइँ ऐले चुकुप्रकाश साहित्यिक अनलाइन पत्रिका , चुकुप्रकाश डट ब्लगमा हुनुहुन्छ | यहाँ तपाइँले हरेक साहित्यिक कार्यक्रम पढ्न , सुन्न , र आफ्ना रचना प्रेषित गर्न सक्नुहुनेछ |
Download : Click Here to Download
आफ्नो कम्प्युटर मा सेभ गर्नुहोस
No comments:
Post a Comment