कार्यक्रम बिवरण
दोहोरीको प्रमुख भूमिकामा : प्रकाश मगर बियोगी र रिता सुबेदी
बिषय : लोडसेडिङ
संचालक एवं प्रबन्ध निर्देशक : प्रकाश अर्याल ‘चुकुप्रकाश’
सल्लाहकार : सम्झना अर्याल दर्पण , सुनिल अधिकारी , मदन भण्डारी
ब्यबस्थापक : मौलिक श्रीस , अम्बिका प्रसाद बन्जारा , अरुण रेग्मी
बिशेष सहयोगी : हरिशरण र अन्य सहयोगी साथीहरु ।।
१०० भन्दा धेरै मुक्तक राख्ने मुक्तककारको सुची र मुक्तक संख्या
१ ) सुजन क्षितिज याङ्मा राई - ३५५ मुक्तक
२ ) प्रकाश मगर बियोगी - २५३ मुक्तक
३ ) Prince Yakkha - २२० मुक्तक
४ ) Rajesh Pathak Pyashi Atma - १७८ मुक्तक
५ ) रिता सुबेदी - १३९ मुक्तक
६ ) बिरेन्द्र कार्की - ११७ मुक्तक
७ ) Puran Biyog - १०१ मुक्तक
[ नोट :यो कुनै प्रतियोगिता होइन र पहिलो, दोश्रो छुट्याइएको होइन , सबैभन्दा धेरै मुक्तक राख्ने मुक्तककार र उहाहरुको अन्तिम मुक्तक संख्या उल्लेख गरिएको हो ] उहाहरुलाई धन्यवाद तथा बधाई उहाहरुको प्राय:सबै मुक्तक बेजोडका छन् ...अति मिठा छन् ]
• मासिक रुपमा चल्ने यो कार्यक्रम १४ औं शृंखला हो ....हरेक महिना बिभिन्न विषयमा कार्यक्रम चल्ने गर्दछ
• ३३ घण्टा चलेको कार्यक्रममा ३७०० वोटा मुक्तक समयसीमाभित्र प्रेषित [ मुक्तक दोहोरीमा मुक्तककार हरुले राख्नु भएको ] गरिएको थियो
• कार्यक्रममा – कोमल भट्ट , शालिग्राम अर्याल , शिव सुवेदी , सगर सिलवाल , जे सागर , युवराज लामिछाने , धन राइ झरी लगाएतका थुप्रै बरिस्ठ साहित्यकार हरुको बाक्लो उपस्थिति थियो | कार्यक्रममा २०५ जनाले सहभागीता थियो |
• ३३ घण्टाको अवधिमा सुजन क्षितिज याङ्मा राई ज्युले समयसीमाभित्र ३५५ वोटा मुक्तक राख्न सफल हुनुभयो साथै उहालाई मुक्तक दोहोरीको इतिहासमा ( एकै कार्यक्रममा ) सबै भन्दा धेरै मुक्तक राख्ने मुक्तककार घोषणा गरिएको छ |
• मुक्तक दोहोरी ले हाल सम्म २१,००० भन्दा धेरै मुक्तक जम्मा गरिसकेको छ भने थुप्रै सामाजिक नारा बोल्दै आएको छ
• कार्यक्रमलाइ देशका २१ वोटा छुट्टा छुटै प्रस्तोता ले छुट्टा छुट्टै कार्यक्रम मार्फत प्रसारण गर्ने गरेका छन् , भने रेडियो छहारी र सम्पदा एफ एम बाट कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो |
No comments:
Post a Comment