Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » चुकुप्रकाश बृहत मुक्तक दोहोरी १४ औं शृंखला [लोडसेडिङ बिशेष ] बिशेष जानकारी र बिवरण

चुकुप्रकाश बृहत मुक्तक दोहोरी १४ औं शृंखला [लोडसेडिङ बिशेष ] बिशेष जानकारी र बिवरण

कार्यक्रम बिवरण

बिषय : लोडसेडिङ
दोहोरीको प्रमुख भूमिकामा : प्रकाश मगर बियोगी र रिता सुबेदी
संचालक एवं प्रबन्ध निर्देशक : प्रकाश अर्याल  ‘चुकुप्रकाश’
सल्लाहकार : सम्झना अर्याल दर्पण , सुनिल अधिकारी , मदन भण्डारी
ब्यबस्थापक : मौलिक श्रीस , अम्बिका प्रसाद बन्जारा , अरुण रेग्मी
बिशेष सहयोगी : हरिशरण  र अन्य सहयोगी साथीहरु ।।


१००  भन्दा धेरै मुक्तक राख्ने मुक्तककारको सुची र मुक्तक संख्या

१ ) सुजन क्षितिज याङ्मा राई - ३५५ मुक्तक

२ ) प्रकाश मगर बियोगी - २५३ मुक्तक
३ ) Prince Yakkha - २२० मुक्तक
४ ) Rajesh Pathak Pyashi Atma - १७८ मुक्तक
५ ) रिता सुबेदी - १३९ मुक्तक
६ ) बिरेन्द्र कार्की - ११७ मुक्तक
७ ) Puran Biyog - १०१ मुक्तक

[ नोट :यो कुनै प्रतियोगिता होइन र पहिलो, दोश्रो छुट्याइएको होइन , सबैभन्दा धेरै मुक्तक राख्ने मुक्तककार र उहाहरुको अन्तिम मुक्तक संख्या उल्लेख गरिएको हो ] उहाहरुलाई धन्यवाद तथा बधाई उहाहरुको प्राय:सबै मुक्तक बेजोडका छन् ...अति मिठा छन् ]




मासिक रुपमा चल्ने यो कार्यक्रम १४ औं शृंखला हो ....हरेक महिना बिभिन्न विषयमा कार्यक्रम चल्ने गर्दछ

• ३३ घण्टा चलेको कार्यक्रममा ३७०० वोटा मुक्तक समयसीमाभित्र प्रेषित [ मुक्तक दोहोरीमा मुक्तककार हरुले राख्नु भएको ] गरिएको थियो

• कार्यक्रममा – कोमल भट्ट , शालिग्राम अर्याल , शिव सुवेदी , सगर सिलवाल , जे सागर , युवराज लामिछाने , धन राइ झरी लगाएतका थुप्रै बरिस्ठ साहित्यकार हरुको बाक्लो उपस्थिति थियो | कार्यक्रममा २०५ जनाले सहभागीता थियो  |

• ३३ घण्टाको अवधिमा सुजन क्षितिज याङ्मा राई ज्युले समयसीमाभित्र ३५५ वोटा मुक्तक राख्न सफल हुनुभयो साथै उहालाई मुक्तक दोहोरीको इतिहासमा ( एकै कार्यक्रममा ) सबै भन्दा धेरै मुक्तक राख्ने मुक्तककार घोषणा गरिएको छ |

• मुक्तक दोहोरी ले हाल सम्म २१,००० भन्दा धेरै मुक्तक जम्मा गरिसकेको छ भने थुप्रै सामाजिक नारा बोल्दै आएको छ

• कार्यक्रमलाइ देशका २१  वोटा छुट्टा छुटै प्रस्तोता ले छुट्टा छुट्टै कार्यक्रम मार्फत प्रसारण गर्ने गरेका छन् , भने रेडियो छहारी र सम्पदा एफ एम बाट कार्यक्रमको प्रत्यक्ष प्रसारण समेत गरिएको थियो |

मुक्तक दोहोरीमा भाग लिन हामी संग रहनु होला |





Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger