Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » सरोबरका केहि मुक्तक हरु [सरोबर शाही -बुलबुल मन दैलेख हाल इटहरी]

सरोबरका केहि मुक्तक हरु [सरोबर शाही -बुलबुल मन दैलेख हाल इटहरी]

सरोबरका मुक्तक हरू,

मुक्तक-1जनवरी 1,2015
तेरी आमाको सहनसीलता मेरो जीम्मेवारी नभए,
कोही नौ डाडा वारी कोही नौ डाडा पारी नभय,
भन्दै हुनुहुन्थो ,बीहानै मेरो बुबाले आज।
कहा हुर्कीन्थ्यौ र छोरा छोरीऔ यो छहारी नभए,
मुक्तक -2 जनवरी2,2015
कहीले जवानीले भीख माग्ला, नदीनु।
रीसको बदलामा इख माग्ला, नदीनु।
बीखको बदलामा अम्रीत दीन सकीन्छ
अम्रीतको बदलामा बिख माग्ला, नदीनु
मुक्तक -3 जनवरी3,2015
सुन्न नै सक्ने छैनौ जलेको कथा
जीबनसाथी काखमै ढलेको कथा
जबरजस्ती प्यारो साथ थुत्यो मेरो
दीलमा संकटकाल चलेको कथा
मुक्तक-4जनवरी4, 2015
अनौठा अनौठा चलन भीत्रीयछन् अचेल।
हाम्रा लोक सस्कीती सीधीयछन् अचेल।
नाच्दैछन् र्याप गाउदैछन रफ बनेका छन् ट्याप।
आधुनीकताले परापुर्ब मीच्चीयछन् अचेल।
मुक्तक5जनवरी5' 2015
तीमी अपांगो भय केभो म सपांगो बनी आउला।
प्रगतीका लागी दुबै बल्दो आगो बनी आउला।
बरू आउ सीलाउ कतै उध्रीययको छ की दील
तीमी सीयो बन्यौ भने म धागो बनी आउला।
सरोबर शाही
-बुलबुल मन
 दैलेख हाल इटहरी
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger