केहि हाइकु हरु [ सर्जक : सुनिल राना ]
साल फेरियो
पात्रो पनि फेरियो
तर म उस्तै,
##
पसिना बग्यो ,
आँशु पनी बगाए ,
नतिजा सुन्य,
##
घर फर्किने
भाका सर्दै जाँदैछ
खुशी बोकेर ,
##
चोट सहेनी ,
झनै कठिन भाछ
जिन्दगी मेरो,
सुनिल राना
सम्पर्क :
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- तीन हाइकु
- राम अप्रियको केहि हाइकुहरु
- प्रेम लिम्बु नुगो ज्यु ले सात समुद्र परी मरुभूमी बाट पठाउनु भएको नेपाली ५ हाइकु हरु
- श्रीजना अर्याल अधिकारीको केहि नेपाली हाइकुहरु
- नेपाली हाइकु : तीन हाईकु [ सर्जक : Yubaraj Saphal ]
- चुकुप्रकाशको ३ हाइकुहरु
- नेपाली हाइकुहरु : प्रकाश अर्याल को ३ हाइकुहरु
- २४ हाइकुहरु [ समर्पित बिमस - पर्वत ]

Labels:
हाइकु
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment