गजल 
 खाडीमा बेल्चा समाउदै छु ।
 पसिनाले पैसा कमाउदै छु ।।
 भन्छन् सबैले राम्रो होलान् ।
दु:खिको खेलमा रमाउदै छु ।।
दु:खिको खेलमा रमाउदै छु ।।
 आमा र भाइ बहिनी पाल्न ।
महिनामा तलब जमाउदै छु ।।
महिनामा तलब जमाउदै छु ।।
 सोल्टी संगिनि के छ खबर ।?
सम्झनाले मुटु ठम्याउदै छु ।।
सम्झनाले मुटु ठम्याउदै छु ।।
 पाठशाला जादाको साथी ।
भेट हुने आसा बनाउदै छु ।।
भेट हुने आसा बनाउदै छु ।।
 माया अनि ममता सबैलाई ।
गजललै मार्फत थमाउदै छु ।।
गजललै मार्फत थमाउदै छु ।।
पागल दिपेश शेर्पा
ताप्लेजुङ
हाल खाडी दोहा कतार
ताप्लेजुङ
हाल खाडी दोहा कतार
 


 


 
No comments:
Post a Comment