मुक्तक ( February / 1st / 15 ) नयाँ पाउला छरिरहेको हरियो वन हो प्रेम
हज्जारौं मुटुलाई मिलन गराउने मन हो प्रेम
यस्लाई मन्दिर सम्झेर आराधना गर्न जानेमा
मुना मदनको जस्तो अनन्त जीवन हो प्रेम
धर्मेन्द्र तिम्सिना "क्षितिज"
अमेरिका
मुक्तक ( February / 1st / 15 )
No comments:
Post a Comment