Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » प्रवासी कलम मलेसियाको अत्यन्त जरुरी सुचना !!

प्रवासी कलम मलेसियाको अत्यन्त जरुरी सुचना !!

सुचना! सुचना!! सुचना !!!
'प्रवासी कलम मलेसियाले' भर्खरै सफलताको साथ 103 जना गजलकारहरुलाई समेटेर संयुक्त गजल संग्रह "सामुन्द्रिक छल्का" प्रकासन गरी सकेको कुरा त यहाहरु सबैलाई अवगत भएकै कुरा हो,, र यो सफलताको को सिंढी उक्लदै गर्दा पुन दोश्रो कोशेली १४ अञ्चल ७५ जिल्लालाई समेटेर पृथक ढङ्गको संयुक्त मुक्तक संङ्ग्रह ।' कोसेली' ।'प्रकाशन गर्ने तयारी गरिएको हुँदा । संसारको जुनै देसमा रहेर नेपाली साहित्यमा कलम चलाई रहनु हुने सम्पुर्ण मुक्तकिला मनहरुले तलको फेसबूक आइ डि र नम्बरमा ७/७ ओटा मुक्तक आफ्नो बायो डाटा र एक प्रती फोटो आजको मिति बाट फागुन १५ सम्ममा पठाई सक्नु हुन अनुरोध गर्दछौँ। स्मरण रहोस छानिएको ५ मुक्तक मात्र पुस्तकमा यानिकी 'कोसेलि'मा समाबेस हुनेछन । र मुक्तक पठाउदा आफू बसेको देसको नाम आफ्नो फोटो र आफ्नो पूरा बायोडाटा पनि सङ्गै पठाउनु होला ।

मुक्तक पठाउँदा कृपया ध्यान दिनु होला

१ मुक्तक अप्रकाशित हुनु पर्नेछ
२ मुक्तक कुनै पनि जात धर्मलाई घृणा वकालत वा औला ठड्याएको हुनु हुने छैन
३ मुक्तक कुनै व्यक्तिलाई ईकित गरेर लेखिएको हुनु हुने छैन।
४ बायो डाटामा प्रकासित कृतिको नाम मात्र राख्नु पाइने छ ।
५ मुक्तक साभार गरेर आफ्नो नाममा पठाएको थाहा भए काडा भन्दा काडा कार्बाही गरिने छ ।

मुक्तक पठाउनको लागि नाम फेसबूक ID र सम्पर्क नम्बरहरु ।

१ दिपेन्द्र"अश्रुमाली"।
fb id : raidipendra64@yahoo.co
mb n.or viber : 01116563310

२ शिव सुवेदी
mb : 0164231714
fb id: shivasubedi47@gmail.com

३ रतन राज पुन मगर
mb n: +60102617506

४ वाङ्जु वाइवा
mb n: 01141393829
fb id:Wanjuwayba_kavreli@yahoo.com

५ प्रदिप राई"अभि"
fb id: rai.pradip84@yahoo.com
mb n:: 0183959320

६ बिप्लब तेन्जु योन्जन
mb n : 0146143654
fb id : lama.tenju@yahoo.com

७ प्रकाश "पुस्पक' राई
mb n:0149657634
mail id payongpuma@yahoo.com, payongpuma@gmail.com

८ हरीहर कडेल
mb n: 01136524199
fb.id :kandelharihar@gmail.com
इमेल
kandelharihar8@gmail.com

९ दान राई'झरी'
mb n: 01127238512

१० महेन्द्र मिश्र'जुडास'
mb n : 01116960868
fb id : Mahendramishra2000@gmail

११ देब बिरही
mb n:0167599451

१२ जलन'समर्पण'
mb n: 01136363679

१३ प्यासी चाम्लिङ
mb n: 01141243715

१४ मनिस 'गाउले'
mb n: 01133219748
fb:emill:prasadkuikel@yahoo.com

१५ बिजय महतरा
mb n: 01129110553

१६ पारस खनल
mb n: 01116178055

१७ केपि जानू

१८ चतुर राई
fb name Chatur Rai 016-6253374

१९ दिपेस तामाङ
fb ID: Dipeshtamang35@yahoo.com mb no:0183242861

२०चन्द्री मोक्तान 'खुसी'
mb n: 0102006862

२१ मिलन घर्ती

२२ नवीन प्रधान
fb id: pradhannabin26@yahoo.com

२३ राजेश राई 'एकान्त'
mb n. 0149455831

२४ शालिक राम सत्याल,
mb n: 01141099368

२५ योगेन ढोली
mb n: 0166420877

२६ अनन्त अनन्त
fb id adhikariaananta@gmail.com
mb n: 01133062093

२७ नवीन 'संघर्ष'(नारायण राना मगर)
fb id: magarnarayanrana@yahoo.comb n: 0169458662

२८
भुपेन्द्र बि.एम."क्यानभास"
फोन-: 014-6672761
२९ बादल पुन
fb id: Abimash7797@gmail.com virber no,: 0182936289
mb no : 0169155638


नोट: सर्जक शीत रकम माग्ने छैनौं र यदि सर्जकले दिनु चाहानु हुन्छ भने रकम सहयोगी सर्जक भनेर पुस्तकको छुट्टै ठाउमा सम्मान सोरुप राखिने छ।


रुडि बादी परम्परा साहित्यले छेकिने छ 
कस्को दुख कस्को सुख ऐना सरि देखिनेछ 
आउ साथी साहित्यलाई माया गरौँ सबै मिलि 
आजको यो माहान कार्य इतिहासमा लेखिने छ 
Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger