Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » कोशेली साहित्यिक रचना गृह - अंक १ / थान संख्या ११

कोशेली साहित्यिक रचना गृह - अंक १ / थान संख्या ११

कोशेली   १ 

प्रभात किरण
वर्षभरि लुट्ने मान्छे एकदिन पानी वाँढ्दै देखें
फेसबुके समाजसेवा फोटो भाषण छाँट्दै देखें
नयाँ मुर्गा खोज्ने यो त नौलो सुत्र रैछ
गरीब सरिफ छानि छानि गाँउघरमा ढाँट्दै देखें 

कोशेली   २ 
छबि पोख्रेल आँशुको थोपा

छोडी गैई उत धेरै टाडा पराही सँङ्ग रमाएर अहिले ||
लाएको थिय चोखो मायाँ पाउछुकी भनेर मैले ||

धेरै पछुतो भयो उस्लाई मायाँ गरेर मैले ||
माँत्र मेरो मंनले उस्लाई आफ्नो ठानेर मैले||

गल्ती भयो मेरो बालुवामा पानी छाँनेर मैले||
रोए सबै बिगतका ती दिनहरु गनेर मैले ||

हो उस्को नँजर्मा आउने कोसिस गर्दै छु मँ एक दिन ||
उस्को आँखाको परेलिमा आँशुको थोपा बँनेर मैले||


कोशेली  ३ 
नजानि नाता लाएछु।
माया पाउन मरिहत्ते मैले गरेछु।
उसैको निम्ति ज्यान दिएछु।
उस्ले मलाई एक नजरले हेरेन,
मैले उसैलाई भनी,
यो मन मन्दिरमा सजाएछु।
बेकार रहेछ।
उस्को निम्ति मेरो माया।
यो दिलमा सजाए मात्र।
आखिरमा मेरो एकतर्फी ।
माया मात्र रहेछ।
मै अभगि उस्को निम्ति ,
हजार सपना सजाउने।
तर तिमी बाहेक अरु,
यो दिलमा अरुलाई सजाउने छैन ।
जे भन मलाई म सहिदिउला।
तिम्रो लागि हजारौं ,
बर्ष बचिदिउला

"सुन्दर माबोहाङ"
भरतपुर ७,चितवन


कोशेली  ४ 

Anil Singh Basnyat
अनिल "अनन्य"

"आउ सङ्गै छेउ मै बस".........................
आई लभ यू डार्लिङ, आउ सङ्गै छेउ मै बस,
माया पीरती गासौं,आउ सङ्गै छेउ मै बस ।
मुटु बिझीरा'छ चट्टकै, छाडिजाँदा तिमीले,
आई लभ यू टु भन, आउ सङ्गै छेउ मै बस ।
अनिश्चितकालीन छुट दिएँ, तिमीलाई डार्लिङ,
बेसमारी लभ गरौं, आउ सङ्गै छेउ मै बस ।
दिनहूँ धा'कै छु, कौसीमा आई हेर न मायालु,
बाँच्दिन तिमीबिना, आउ सङ्गै छेउ मै बस ।
बाचा गरें मेरी प्यारी, पूर्व पश्चिम सबै दिन्छु,
प्रेम्-युद्धमा सबै चल्छ, आउ सङ्गै छेउ मै बस ।
भयो बरु गुमोस मेरो, तिम्रो पहिचान दिन्छु दिन्छु,
भन्छ्यौ भने बोकी लान्छु, आउ सङ्गै छेउ मै बस ।
मतभिन्नता राखी राखौं, क्या खुब जुँगे लडाई,
मिलिबाडी खाउं डार्लिङ आउ सङ्गै छेउ मै बस ।
चिल्ला राम्रा तिम्रा जुङा के साह्रो सुहा'को,
बिझाँउदैनन मेरा दाह्री आउ सङ्गै छेउ मै बस ।


कोशेली  ५ 
घृणा मात्र कति गर्छौ माया दिएर त हेर
चोट मात्र कति दिन्छौ आफै लिएर त हेर

अर्कै को मुटू छिया छिया पर्न कत सजिलो
छिया छिया परेको मुटू त सिएर त हेर

अर्कै को याद मा तड्पेर जिउन कति गाह्रो
तिमि ले तेही याद लिएर खिएर त हेर

अर्मृत पनि जहेर बन्छ कुनै बेला हेर
तिमि तेही जहेर पिएर जिएर त हेर

यो जिबन त मेरो तडपिएरई जाने भो
तिमी बितेका पलहरु सम्झिएर त हेर

Lonely Ishwor
अर्घाखाँची जुकेना आठ
दांङ्सीङ् कलमकोट
हाल सात समुन्द्र पारी


कोशेली  ६ 
Prajwal Bikalpa Banchit
प्रज्वल कौशिक
सुकामाना घिउ खाँए, बा यसो भन्नुहुन्थ्यो।
आठ्नीमा लुगा लाँए, बा यसो भन्नुहुन्थ्यो।।

इमान्दार संसार थियो जाली कोही थिएन।
आनन्दले बाँच्न पाँए, बा यसो भन्नुहुन्थ्यो।।

शान्ति थियो सत्य थियो धर्म,कर्म,सत्कार।
सधैँभरी मंन्दिर धाँए, बा यसो भन्नुहुन्थ्यो।।

श्रदालुको घुँइचो लाग्थ्यो सत्संग मा जाँदा।
धेरै मिठा भजन गाँए, बा यसो भन्नुहुन्थ्यो।।

भ्यालेनटाइन स्यालेनटाइन केही थेन उल्यै।
रोधीघरमा माया लाँए, बा यसो भन्नुहुन्थ्यो।।



कोशेली  ७ 
krishna pratap mahat
pipaldhara 3 gulmi

बसाइ सर्न यहाँ कस्लाई पो मन छ ।
मेरो नि मन ले सँगइ बसौ भन्छ ।
खोइ के हो जिन्दगी भिलेन बन्छ सधै,
सम्वन्ध टुटौने पापी त्यही धन छ ।


कोशेली  ८ 

Unluckye Sujan Shrestha

गर्नु पर्छ सबैले मायालाई धिक्कारछौ किन...
साँचो माया चिनिनै झुठो स्वीकारछौ किन....
समयको वेग वढेपनि ऊनको माया घटदै छ रे...
सुरु गर नयाँ जिवन ऑफुलाई तिरस्कारछौ किन.


कोशेली  ९ 

Ishwor Mainali
ihwormainali‬@yahoo.com

कृपया प्रतिक्रिया दिनु होला।
म र मेरो काहानि
म आफ्नो भबिस्य लाई नियालेर हेर्दै थिय,
यो समज ले खै के के भनेछ।
म आफ्नो निम्ति आफ्नो तयारी गर्दै थिय,
जान दुर दुर,
थियन नि हजुर मेरो शुर,
खै के बुजे सम्झौता ,र सन्धि गर्ने ले?
म बाँस काटेर लेर आउथे ,
दुनियाँ ले लिगा हो भन्थे
म लाजा र तिल भुट्दै गर्दा
आनि आबिर र टिला को बन्दोबस्त गरिरदा,
यो पापी हरुले मलाइ आस्तिक बनय,
धर्मत्मी बनाय,
भाकल पूरा होस भनेर
लागे सब मेरा पछि ,कात्त्त्वो रुपि भोज खान।
म तुलसी आनि पन्चर्मृत बनौन लग्दा चाखन आय,
मस्त्ले खाय,
पत्र पत्र चुसे,आनि थुके।
कोरा कपास लिन पठाय,
दुनिया खै के के भन्दै थियो।
बाने बबियो को डोरी ले,
लिय छाती मा तिला,आनि बुर्की
बेरिय कोरा खोलमा,
आनि लगाय झिल्को आगोको,
बस मेरो काहानी,
लाग्छ ,
आज तो समाज खुब खुसी छ होला,
उमङ्का तरेली तराऐ रहेको होला,
कसैले खोइ भने होलान कोइ सङै मरे होलान
म त आजिब भैसके
भुत
औजार चुना आनि मुट्ठी माटो
ले रोके को छ मलाइ ।

कोशेली  १० 
Sanjaya Samarpan
सन्जय सर्मपण
सिन्धुली

मेरो पहिलो प्रयास...यो

म हिड्दै छु शान्तिको प्यार बोकेर।
ऊ हिड्दै छ बिद्रोहको हतियार बोकेर।

एक मौका खोजि रैछु कुन्नि पाउछु पाऊदिन,
भौतारे छु आज सम्म बिचार बोकेर।

एक दिन जित पक्कै हुन्छ थकाई छैन ममा,
ईख सम्झि हिडेकोछु हार बोकेर।

अब अन्तिम चोटि कोसिस् गर्छु जेपर्छपर्छ,
हुन्न भने हिड्छु आफ्नै सँसार बोकेर।


कोशेली  ११ 
सुरज अधीकारी
पेलाकोट ९ स्याङ्जा

माया को कुरा बोकेर आकोछु
अरु छन कि म मात्र राकोछु
मैले पनि माया जाल बुन्छु
भनेर मुक्तक दोहरी मा धाकोछु


Share this article :

No comments:

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger