Listen Our Online Radio









~~~~~~~~~~~~~~~~~~~~~~~~~~#बिषयसुची #~~~~~~~~~~~~~~~~~~~~~~~~~~

गजल (416) मुक्तक (290) कविता (93) चुटकिला (85) मुक्तक माला (74) nepalimp3 (57) मुक्तक दोहोरि (51) Nepali News (31) मुक्तक दोहोरी (27) हिजो - आज (27) funny picture (23) नेपाली खित्त्का (21) अचम्म संसार (20) साहित्य (17) News (15) गीत (13) दोहोरि (13) हाँस्य-व्यंग्य (13) nepali radio (11) jokes (10) आज देशमा (10) फेसबुके स्टाटस (10) साहित्य समिक्षा (10) Fun (9) converter (9) प्रहार (9) सायरी (9) हाइकु (9) knowledge (8) muktak sarobar (8) mynepal (8) sports (8) कथा (8) सिन्का (8) football (7) ब्यङ्ग्य (7) भावना (6) भाषा/साहित्य (6) लेख (6) आफ्नो कुरा (5) कमिडी (5) जान्नैपर्ने कुराहरु (5) प्रेम (5) सिक्ने ठाउँ (5) मुक्तक दोभान (4) साहित्य सरगम (4) Artist (3) E-Book (3) Facebook (3) blogger tips (3) केस्रा (3) जीवन (3) जीवनी (3) बहकिने मन (3) सूचना (3) Anroid apps (2) facebook posts (2) featured (2) nepali videos (2) software (2) गजल सुधा (2) तपाइँप्रति (2) नाटक (2) प्यारोडी (2) माया के होला (2) मुक्तक दोहोरी रेडियो कार्यक्रम (2) लघुकथा (2) समालोचना (2) सामान्य ज्ञान (2) साहित्य दर्पण (2) स्मृतिका पानाहरु (2) SMS (1) advertisement (1) general (1) nepali film (1) nepali patro (1) system (1) कोशेली (1) गजल गंगा (1) गजल गुन्जन (1) गेडी (1) फोटो गज़ल (1) भलाकुसारी (1) मनोवाद (1) मुक्तक डायरी (1) राशिफल (1) रेडियो कार्यक्रम (1) लिखित अन्तरबार्ता (1) संगीत (1) संवाद (1) साबरी (1) सामुन्द्रिक छल्का (1) साहित्य संगम (1) हास्यव्यङ्ग्य (1)
Home » » केहि तिता मिठा नेपाली गज़लको व्यंग्यात्मक आधुनिक उखान [ लेखक : प्रकाश अर्याल चुकुप्रकाश ]

केहि तिता मिठा नेपाली गज़लको व्यंग्यात्मक आधुनिक उखान [ लेखक : प्रकाश अर्याल चुकुप्रकाश ]

नेपाली गज़ल क्षेत्र निकै धरापमा परेको देखिन्छ , जहाँ बिकास त्यहाँ बिनास भन्ने प्रचलित नेपाली उखानको ब्याख्या यिनै नमुनाहरुले छर्लङ्ग पार्दै आएको छ | नेपालमा छ्यास्छ्यास्ती उम्रिएका गज़लकार जसले आफु दक्ष नभई गुरु भन्ने काम वा गजलको नाम राखेर अ-गज़ल प्रकाशित गर्ने गर्नाले पनि यस्ता घटना बारम्बार दोहोरिन थालेको छ | त्यसैले पैले गज़ललाइ नजिकबाट नियालेर मात्र  सार्बजनिक रुपमा प्रस्तुत हुन पनि आग्रह गर्दछु | मैले देख्दै आएको केहि तिता मिठा नेपाली गज़लको व्यंग्यात्मक आधुनिक उखान पढेर प्रतिक्रिया दिनुहुनुनेछ भन्ने आशामा छु | 
प्रकाश अर्याल "चुकुप्रकाश"
नलाङ ७ बैरेनी धादिङ


1. एक शेरले गज़ल बन्दैन
2. कच्चा गज़ल यात्रा हाँडी गाउको जात्रा
3. गज़ल लेख्दै गईन्छ कमेन्ट आउदै जान्छ
4. आफ्नै गज़लमा आफ्नै कमेन्ट
5. साहित्य नबुझ्नेलाइ गज़ल न मुक्तक
6. लाइक गर्नेलाई फ्रेन्डलिस्ट नत्र ब्ल्याक लिस्ट
7. तेत्रा तेत्रा गज़ल त लेखियो जाबो मुक्तक
8. गज़ल लेख्नेलाई रदिफले रोक्दैन
9. जहाँ धोका त्यहाँ गज़ल
10. गज़ल काटी मुक्तक
11. काफिया हेरी गज़ल कोर्नु
12. गित सम्पादन गरेर गज़ल बन्दैन
13. गज़ल चोरलाई कैले सान्ति मिल्दैन
14. जसले लेख्छ छोटो उसकै हुन्छ मिठो
15. के खोज्छस गज़लकार ? काफिया
16. कविले गज़ल हेर्या जस्तो
17. रात भरि गज़ल लेखियो, मुक्तकमा टुंग्याईयो
18. रदिफ सोच्दा गज़ल फुर्यो
19. पोस्ट नगरौँ त मिट्ठो गज़ल, पोस्ट गरौ त ब्रेकप हुने डर
20. एक्लो गज़लकार उल्लु
21. गज़लको शेर विधा न काब्य
22. गज़ल लेख्ने लाइ पो कफियाको डर , फजल लेख्नेलाइ के को डर
23. कवि गोस्टिमा गज़लकार
24. आउदैन भन्छ कुनै अक्षर , लेख्न थाले गज़लका शेर
25. फजलकार देखेर गज़लकार डराउछ
26. बाह्र बर्षमा गज़ल लेखियो , धेरै तिर गल्ति देखियो
27. दुई दिन गज़ल लेखिन साथी कोही देखिन
28. मतलामा राम राम मकतामा रावण
29. हिजो गजलकार मानेन , आज लेख्न जानेन , प्रतियोगिता भोली छ बल्ल मुटु पोलिछ |
30. नम्बरी गज़ललाइ ट्याग गर्न पर्दैन
31. लेख्न जान्दैन काफिया दोष
32. जुन शेर पढेपनि रदिफ यौटै
33. ताल परे गज़ल नत्र मुक्तक
34. आजको गज़लकार भोलिको जोगी
35. गज़ल लेख्ने म पोस्ट गर्ने तँ
36. गज़ल नलेखी ब्यबाहार देखिन्न
37. मिसरा मिसरा मिलेर गज़ल बन्छ
38. बरिस्ठको गज़ल र खेलको पज्जल बुझ्नै गार्हो
39. राम्रो गजलको मतला नै मिठो
40. काफिया भए गज़ल कत्ति कत्ति

-प्रकाश अर्याल "चुकुप्रकाश"
नलाङ ७ बैरेनी धादिङ

Share this article :

2 comments:

Anonymous said...

wawa nice

सुनिल दाइ said...

साच्चै मिठो

Post a Comment

Total Desktop view for chukuprakash

number of visits track
Now online in this blog

NOW IN NEPAL..
Please follow me at my Personal facebook ID. Follow Me at chukuprakash's twitter account.
 
Support : Copyright © 2011. chukuprakash | Nepali Lifestyle,Nepali literature,entertainment,Software - All Rights Reserved
Template Design by Prakash aryal Proudly powered by Blogger