ऋतु प्रियशि
लम्कि कैलालि
|
छ एउटा जालि 6
जिस्काउछ खालि 6
बनाएको छैन 6
अझै घरवालि 6
हो कि कतै जालि 6
पार्ने होकि गालि 6
हालत
म सोचिरहेछु बिना काम 10
लाग्दैन किन जिउमा घाम 10
मैले छातिको एक्सरे गरे 10
मुटुमा थियो कसैको नाम 10
सबै छैन भन्छन् तेरो काम 10
जिबनमा भाछ जक्का जाम 1०
सम्झना
चाँदनि रात
माँयाको खात
बेग्लै मौसम
हातमा हात
सुनौलो रात
कसैको बात
भरोसा
छ कोहि खास
मेरो नि आस । ।
उनि छन्ररत
चल्दैछ स्वास । ।
भयर खास
दिलमा बास । ।
ऋतु प्रियशि
लम्कि कैलालि
No comments:
Post a Comment