अरबी भुमी
कृतिम सुन्दरता
कैदी जीबन।
२
शान्त समुन्द्र
घरी-घरी उर्लिन्छ
शिखर चुम्न।
३
समुन्द्र पारी
गाउँको सम्झनामा
मुटु चिरिन्छ ।
४
क्षणिक भेट
आइरन्छ सम्झना
भुलुँ कसरी ।
५
चोखो मायामा
घरी-घरी भेट्टाए
मौसमी माया।
पुरा नाम: राम अप्रिय
ठेगाना : panchthar,nepal
इमेल : apriyaram0@gmail.com
No comments:
Post a Comment