गजल...
------------
आकासमा ति जुन-तारा कसरी पुगे होलान्
र सडकमा यि बि'चारा कसरी पुगे होलान् (1)
मेरा यि 'नैन बगर' बाट मूल झै फुटेर
अधर सम्म अश्रु धारा कसरी पुगे होलान् (2)
हाहाँकार छ चारै तिर अनि छ देश भोको
यस्तामा अघाएका नारा कसरी पुगे होलान् (3)
जाहा बाट आँशा गरिन्छ सुरक्षा-निसाफको
त्याहा जँज भै ज्यानमारा कसरी पुगे होलान् (4)
उफ्फ यो हुरी-बतास्,यो रात र त्यो भीर-बाटो
प्रभात सम्म बे'साहारा कसरी पुगे होलान् (5)
(सुरेश प्रसाद अर्याल 'कान्छो",
गुल्मी-3)
Home »
गजल
» नेपाली गजल : आकासमा ति जुन-तारा कसरी पुगे होलान् [ सर्जक : सुरेश प्रसाद अर्याल 'कान्छो / गुल्मी ]
नेपाली गजल : आकासमा ति जुन-तारा कसरी पुगे होलान् [ सर्जक : सुरेश प्रसाद अर्याल 'कान्छो / गुल्मी ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- डि.पि भावुक चैनपुरे जुजारुका केहि गजल हरु
- गजल : प्रियाको वचन टेरिरँहु लाग्छ [ देवराज भन्तना"अपवाद ]
- धादिङका साहित्यकार प्रकाश बुढाथोकी का केहि प्रेमिल गजलहरु
- आफ्नो देशको सम्झनामा केहि गजलहरु [ नानू मगर ]
- गजल : चस्केला छाती खाडीमा मदन ढलेको समय [ युवराज गौतम अन्तरमुखी ]
- प्रकाश पाठक योगीका ५ गजलहरु
- सन्तोष भट्टराईका ८ गजलहरु
- नेपाली गजल : नाकाबन्दी कैले सम्म सरकार ??
- दिलमा बसेर दिल, दुखाएर गई
- उदास अनन्त का दुई गजल

Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment