गजल...
------------
आकासमा ति जुन-तारा कसरी पुगे होलान्
र सडकमा यि बि'चारा कसरी पुगे होलान् (1)
मेरा यि 'नैन बगर' बाट मूल झै फुटेर
अधर सम्म अश्रु धारा कसरी पुगे होलान् (2)
हाहाँकार छ चारै तिर अनि छ देश भोको
यस्तामा अघाएका नारा कसरी पुगे होलान् (3)
जाहा बाट आँशा गरिन्छ सुरक्षा-निसाफको
त्याहा जँज भै ज्यानमारा कसरी पुगे होलान् (4)
उफ्फ यो हुरी-बतास्,यो रात र त्यो भीर-बाटो
प्रभात सम्म बे'साहारा कसरी पुगे होलान् (5)
(सुरेश प्रसाद अर्याल 'कान्छो",
गुल्मी-3)
Home »
गजल
» नेपाली गजल : आकासमा ति जुन-तारा कसरी पुगे होलान् [ सर्जक : सुरेश प्रसाद अर्याल 'कान्छो / गुल्मी ]
नेपाली गजल : आकासमा ति जुन-तारा कसरी पुगे होलान् [ सर्जक : सुरेश प्रसाद अर्याल 'कान्छो / गुल्मी ]
Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment