**मुक्तक**
कतै साहित्यले रुवाउछ र कतै संगीतले रुवाउछ !
सधै अतितले रुवाउछ र छुटेको प्रितले रुवाउछ !
हिजो पनी रोए आज पनि रुदैछु हासो भन्ने ठहर छैन,,
पक्कै मलाई आँशु सुहाउछ र आफ्नै नियतले रुवाउछ !!
- खेम सरगम पुन
अर्खा - ६ प्युठान ।
Home »
मुक्तक
» नेपाली मुक्तक : पक्कै मलाई आँशु सुहाउछ र आफ्नै नियतले रुवाउछ [ सर्जक : खेम सरगम पुन / प्युठान ]
नेपाली मुक्तक : पक्कै मलाई आँशु सुहाउछ र आफ्नै नियतले रुवाउछ [ सर्जक : खेम सरगम पुन / प्युठान ]
Labels:
मुक्तक
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment