गजल
आधा जलेको खप्परले मसान जगाउँदै छ
कलम छाडी कविले खुकुरी चलाउँदै छ
आफू विरुद्धमा जो लाग्छ थर्काएर धम्क्याएर
राणा कालीन शासन शासक बनाउँदै छ
कस्तो साहित्यकार होला सीधै पो धम्क्याउँछ
खुकुरीको धार जस्तै वोली उदाउँदै छ
साहित्यमा आजकाल राजनीति त्यो कूनीति
व्यर्थै विवाद गरी मुद्दा उठाउँदै छ
कोषको बाँकी रकम सम्मान र पुरस्कार
कसरी हात पार्ने हो प्रस्ताव राखी आउँदैछ ।
~ © मानन्धर अभागी ।
नेपाली गजल : आधा जलेको खप्परले मसान जगाउँदै छ [ सर्जक : मानन्धर अभागी ]
Posted by
Prakash blog store
यो पनि हेर्नुहोस् [See this one also]
- आफ्नो देशको सम्झनामा केहि गजलहरु [ नानू मगर ]
- गजल : चस्केला छाती खाडीमा मदन ढलेको समय [ युवराज गौतम अन्तरमुखी ]
- प्रकाश पाठक योगीका ५ गजलहरु
- सन्तोष भट्टराईका ८ गजलहरु
- नेपाली गजल : नाकाबन्दी कैले सम्म सरकार ??
- दिलमा बसेर दिल, दुखाएर गई
- उदास अनन्त का दुई गजल
- डि.पि भावुक चैनपुरे जुजारुका केहि गजल हरु
- गजल : प्रियाको वचन टेरिरँहु लाग्छ [ देवराज भन्तना"अपवाद ]
- धादिङका साहित्यकार प्रकाश बुढाथोकी का केहि प्रेमिल गजलहरु

Labels:
गजल
Please follow me at my Personal facebook ID.
Follow us at our Facebook page.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
Subscribe to:
Post Comments (Atom)
Total Desktop view for chukuprakash
Please follow me at my Personal facebook ID.
Follow Me at chukuprakash's twitter account.
Follow @chukuprakash
No comments:
Post a Comment